रेलोखेलो
Romanized: relokhelo
रेलोखेलो (relokhelo) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रेलोखेलो(१)
२..
रेल्नुसम्म रेलिएको; प्रशस्त खर्चिएको।
३..
(नाम)
रासका रास; थुप्रोथुप्रो।
४..
मानिसहरूको खचाखच; घुइँचो; भिड।
रेलोखेलो(२)
1.
वि. छेलोखेलो।