कोखो
Romanized: kokho
अगाडिका आङको दायाँबायाँ पर्ने कमरमाथि र कमरमुनिको भाग वा कोल्टे पाटो; काखीमन्तिरको मर्म पर्ने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत कोक्ख८ संस्कृत कौक्ष]
१.
अगाडिका आङको दायाँबायाँ पर्ने कमरमाथि र कमरमुनिको भाग वा कोल्टे पाटो; काखीमन्तिरको मर्म पर्ने ठाउँ।
२.
कसौंडी आदि भाँडाका भित्तापट्टिको ठाउँ।