चोखीनीति

Romanized: chokhiniti, chokheeniti, chokhineeti, chokhiiniti

नियमअनुसार चल्न वा सफा, शुद्ध रहनका निम्ति गरिने शारीरिक एवं मानसिक आचरण; लसपस वा बिटुलो नभएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नियमअनुसार चल्न वा सफा, शुद्ध रहनका निम्ति गरिने शारीरिक एवं मानसिक आचरण; लसपस वा बिटुलो नभएको स्थिति।

सम्बन्धित शब्दहरू