अनीति

Romanized: aneeti, aniiti, aniti

नीति नहुनाको भाव वा अवस्था; नीतिको अभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नीति नहुनाको भाव वा अवस्था; नीतिको अभाव।
२.
नीतिको विरोध ।
३.
नीतिविरुद्ध व्यवहार (अन्याय, अत्याचार, जुलुम, मनोमानी, अन्धेर इ.)।

सम्बन्धित शब्दहरू