चोखा
Romanized: chokhaa, chokha, chokh, cokh
चोखा (chokhaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चोखा(१)
(नाम [संस्कृत चक्षु])
१..
कसैले मिठो-चोखो खाएको देखेर लोभिई अर्को व्यक्तिले लाएको कुदृष्टि; चोखे; नजर।
२..
उक्त कुदृष्टिबाट हुन जाने तथाकथित बिगार।
चोखा(२)
(नाम)
१..
उसिनेको आलुमा अमिलो, पिरो आदि हालेर साँधिएको वस्तु; अचार; चटनी; चाट।
२..
चोखेन।