चोखावाङ
Romanized: chokhaavaanga, chokhaavaang, chokhaavanga, chokhavaanga
थुम्काको चउर; रुकुमकोट जिल्लाको एक गाउँ; चौखावाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [मगराँती]
1
थुम्काको चउर; रुकुमकोट जिल्लाको एक गाउँ; चौखावाङ।