चोखो
Romanized: chokho, cokho
कुनै किसिमको अशुद्ध पदार्थ नपरेको; पवित्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै किसिमको अशुद्ध पदार्थ नपरेको; पवित्र।
२.
कसैले जुठो नहालेको; बिटुलो नपारेको।
३.
अरू थोक नमिसिएको; कसर नभएको।
४.
निरपराधी; निर्दोष।
५.
(नाम)
घिउतेल; चोखेन।