चोखोचाँडो
Romanized: chokhochaamdo, chokhochamdo, chokhochaando, chokhochando
वास्तविकता लुकाएर साखिलो हुन खोज्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
वास्तविकता लुकाएर साखिलो हुन खोज्ने।
२.
चोखो पनि र चाँडो पनि हुने स्वभावको।