चोखेन

Romanized: chokhena, chokhen, cokhen, cokhena

पानीमा पकाएको खाने कुरो सामान्य अवस्थामा अशुद्ध हुँदैन भनी भात, पुवा आदिमा हालिने घिउ; चोखो पार्ने घिउ, तेल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चोखो+एन]

१.
पानीमा पकाएको खाने कुरो सामान्य अवस्थामा अशुद्ध हुँदैन भनी भात, पुवा आदिमा हालिने घिउ; चोखो पार्ने घिउ, तेल आदि वस्तु; चोख्यान।
२.
स्त्रीहरूले रजस्वला भएको चौथो दिनमा चोखिँदा नुहाएको कपालमा हाल्ने तेल।

सम्बन्धित शब्दहरू