चोख्युनु

Romanized: chokhyunu, cokhyunu

सुत्केरी महिला, ब्याएको गाईभैँसी आदिलाई पूजा गरेर एघार दिन वा बाइस दिनमा चोख्याउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
सुत्केरी महिला, ब्याएको गाईभैँसी आदिलाई पूजा गरेर एघार दिन वा बाइस दिनमा चोख्याउने काम।

सम्बन्धित शब्दहरू