चोख्याहा
Romanized: chokhyaahaa, chokhyaaha, chokhyahaa, chokhyaah
चोखो पार्ने; शुद्ध तुल्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [चोखो/चोखा+याहा]
१.
चोखो पार्ने; शुद्ध तुल्याउने।
२.
चोखा लाग्ने वा लगाउने।