दुख्याहा
Romanized: dukhyaahaa, dukhyaaha, dukhyahaa, dukhyaah
जीवननिर्वाह गर्न गाह्रो परेको; दुखजिलो गरेर जीवन बिताउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [दुख+याहा]
१.
जीवननिर्वाह गर्न गाह्रो परेको; दुखजिलो गरेर जीवन बिताउने।
२.
दुःख पाएको वा दुःख पाउने; दुःखी।