चोख्याउनु

Romanized: chokhyaaunu, chokhyaunu, cokhyaaunu, cokhyaunu

चोखो हुने पार्नु; पवित्र तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया [चोखि+याउनु]

१.
चोखो हुने पार्नु; पवित्र तुल्याउनु।
२.
गाईभैंसी ब्याएका सात वा एघार दिनका दिन दुध, दही आदि देवपितृलाई चढाउनका निम्ति चलोस् भनी धूपधुवाँर आदि गरी चोखो वा पवित्र पार्नु।
३.
जुठो, सुत्केरो परेको घर वा घरका मानिसलाई धार्मिक विधिअनुसार पवित्र तुल्याउनु।

सम्बन्धित शब्दहरू