धुले फागु
Romanized: dhule phaagu, dhule faagu, dhule fagu, dhule phagu
अबिरको साटो चीर पोलेको खरानी वा धुलोले खेल्ने फागु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अबिरको साटो चीर पोलेको खरानी वा धुलोले खेल्ने फागु।