हिलेफागु

Romanized: hilephaagu, hilefaagu, hilefagu, hilephagu

अबिरको सट्टा हिलो घस्ने, छ्याप्ने गरेर खेलिने खेल वा त्यस्तो फागुजात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अबिरको सट्टा हिलो घस्ने, छ्याप्ने गरेर खेलिने खेल वा त्यस्तो फागुजात्रा।

सम्बन्धित शब्दहरू