हिलेभकारी

Romanized: hilebhakaari, hilebhakaaree, hilebhakaree, hilebhakarii

हिलो वा पानी छ्यापछ्याप्ती भएका ठाउँमा चारैतिर अग्ला किला ठोकी फल्याक बिछ्याएर राखिने अन्नको भकारी; कोठारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हिलो वा पानी छ्यापछ्याप्ती भएका ठाउँमा चारैतिर अग्ला किला ठोकी फल्याक बिछ्याएर राखिने अन्नको भकारी; कोठारको एक भेद।

सम्बन्धित शब्दहरू