हिले फागु
Romanized: hile phaagu, hile faagu, hile fagu, hile phagu
अबिरको सट्टा हिलो घस्नेछ्याप्ने गरेर खेलिने खेल वा त्यस्तो फागुजात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
अबिरको सट्टा हिलो घस्नेछ्याप्ने गरेर खेलिने खेल वा त्यस्तो फागुजात्रा।