फाल्टु
Romanized: phaaltu, faaltu, faltu, phaltu
आवश्यक काम टरेर उभ्रेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पोर्तु. फाल्टो]
१.
आवश्यक काम टरेर उभ्रेको।
२.
चानचुने; खुद्रा; फुटकर।
३.
नचाहिँदो; अनावश्यक।
४.
रद्दी; बेकम्मा।