बल्टु

Romanized: baltu

काठ, फलाम आदि जोड्नका निम्ति तल-माथि दुवैतिर कसिने एक किसिमको पेचदार ठुलो किलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी बोल्ट]

1
काठ, फलाम आदि जोड्नका निम्ति तल-माथि दुवैतिर कसिने एक किसिमको पेचदार ठुलो किलो।

सम्बन्धित शब्दहरू