पाल्तु

Romanized: paaltu, paltu

घरमा पालिएको; रेखदेखमा हुर्काइएको; पालुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पाल्+तु]

1
घरमा पालिएको; रेखदेखमा हुर्काइएको; पालुवा।

सम्बन्धित शब्दहरू