फुक्का

Romanized: phukkaa, fukkaa, phukk, fukka

बन्धनबाट मुक्त भएको; फुकेको; बन्धनमुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फुक्+आ]

१.
बन्धनबाट मुक्त भएको; फुकेको; बन्धनमुक्त।
२.
नियन्त्रणबाट छुटकारा पाएको; स्वतन्त्र; स्वाधीन।

सम्बन्धित शब्दहरू