भुँडुल्के

Romanized: bhundulke, bhumdulke

पुड्के; ग्याँचे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [भुँडुल्को+ए]

१.
पुड्के; ग्याँचे।
२.
भुँडुल्कोजस्तो आकारको; डल्लो; घैँटे।

सम्बन्धित शब्दहरू