मुँडुल्के
Romanized: mundulke, mumdulke
मुँडुल्कोजस्तो आकारको; डल्लो; घंटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मुँडुल्को+ए]
१.
मुँडुल्कोजस्तो आकारको; डल्लो; घंटे।
२.
पुड्के; ग्याँचे।