भुकभुके
Romanized: bhukabhuke
बाक्लो, फुस्रो र भुक्क फुलेको (रोटी आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भुकभुक+ए]
१.
बाक्लो, फुस्रो र भुक्क फुलेको (रोटी आदि)।
२.
मिरमिरे, झिसमिसे।
३.
रिमरिमे; तिरमिरे।
४.
(नाम)
भुकभुक हान्ने रोग; वायुगोला।