भुकभुक
Romanized: bhukabhuk, bhukabhuka
कुकुरका भुकाइको आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल भुक्+अ (द्वि.)]
१.
कुकुरका भुकाइको आवाज आउने गरी।
२.
मुड्की आदिले प्रायः कमला वस्तुमा कुट्ता आवाज निस्कने चालसँग।
३.
चिउरा कुट्ता शब्द निस्के कैं गरी।