मुसुक्क
Romanized: musukk, mushukka, mushukk, musukka
आवाज ननिकाली ओठ मात्र चलाएर हाँस्ने किसिमले; मिठो गरी मुस्कुराएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. मुस् > मुसुक्क]
1
आवाज ननिकाली ओठ मात्र चलाएर हाँस्ने किसिमले; मिठो गरी मुस्कुराएर।