चुसुक्क

Romanized: chusukka, chusukk, chushukka, chushukk

चुच्चो परे झै भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल चुस्क्+क]

१.
चुच्चो परे झै भएर।
२.
निनाउरो भएर अनुहार खुम्चिने गरी।
३.
चोसो परेर।
४.
घोच्ने, बिझाउने किसिम।

सम्बन्धित शब्दहरू