तमस

Romanized: tamas, tamasha, tamash, tamasa

अन्धकार; अँध्यारो; अज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तमस्]

१.
अन्धकार; अँध्यारो; अज्ञान।
२.
पाप।
३.
तमोगुण।

सम्बन्धित शब्दहरू