तमन
Romanized: taman, tamana
तामाबाट बनेका भाँडा, बर्तन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तामो+अन]
1
तामाबाट बनेका भाँडा, बर्तन।