गमन
Romanized: gaman, gamana
एक ठाउँबाट अर्को ठाउँ पुगुन्जेलको यात्रा; त्यस्तो यात्रामा प्रस्थान गर्ने काम; हिँडाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक ठाउँबाट अर्को ठाउँ पुगुन्जेलको यात्रा; त्यस्तो यात्रामा प्रस्थान गर्ने काम; हिँडाइ।
२.
कुनै ठाउँमा पुग्ने वा जाने काम।
३.
कसैमाथिको हमला; आक्रमण।
४.
स्त्रीसँगको सहवास; रतिक्रीडा; सम्भोग।