आगमन
Romanized: aagamana, aagaman, agaman, agamana
आउने वा आइपुग्ने क्रिया वा प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आउने वा आइपुग्ने क्रिया वा प्रक्रिया।
२.
बाहिरबाट विभिन्न तत्त्व आएर भाषालाई प्रभावित पार्ने प्रक्रिया।