आगमनात्मक

Romanized: aagamanaatmaka, aagamanaatmak, aagamanatmaka, agamanaatmaka

तथ्यहरूबाट सामान्यीकरण गरी निष्कर्ष निकालिने आगमन वा अनुगमन भनिने तर्कपद्धतिसँग सम्बन्ध राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
तथ्यहरूबाट सामान्यीकरण गरी निष्कर्ष निकालिने आगमन वा अनुगमन भनिने तर्कपद्धतिसँग सम्बन्ध राख्ने।
२.
प्रयोग एवं व्यवहारद्वारा जानिने।
३.
भाषामा आगम ध्वनि वा शब्दहरू प्रशस्त रूपमा पाइने।

सम्बन्धित शब्दहरू