आगमित
Romanized: aagamita, aagamit, agamit, agamita
आएको; आगमन भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आएको; आगमन भएको।
२.
पढेगुनेको; सम्झेबुझेको।