निर्गमित
Romanized: nirgamit, nirgamita
बाहिर पठाइएको; निकालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बाहिर पठाइएको; निकालिएको।
२.
गइसकेको; बितिसकेको।