दुर्गम

Romanized: durgam, durgama

अप्ठ्यारो; विकट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अप्ठ्यारो; विकट।
२.
मुस्किलले मात्र जान्न सकिने।
३.
मुस्किलसँग मात्र जान सकिने; पुग्न कठिन (ठाउँ)।

सम्बन्धित शब्दहरू