जलदुर्ग
Romanized: jaladurg, jaladurga
समुद्र, खाडी वा नदीले घेरिएको किल्ला; पानीका सीमाले घेरेको सुरक्षित ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समुद्र, खाडी वा नदीले घेरिएको किल्ला; पानीका सीमाले घेरेको सुरक्षित ठाउँ।