जलमार्ग
Romanized: jalamaarga, jalamaarg, jalamarg, jalamarga
जहाज, डुङ्गा आदि हिँड्ने बाटो; समुद्री मार्ग; जलपथ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जहाज, डुङ्गा आदि हिँड्ने बाटो; समुद्री मार्ग; जलपथ।
२.
पानी, ढल आदिको निकास; नाली; हुँड।
३.
नहर; कुलो।