स्थलमार्ग

Romanized: sthalamaarga, sthalamaarg, sthalamarg, shthalamaarga

जमिनबाट आवतजावत गरिने बाटो; रेल, मोटर आदि गुड्ने बाटो; स्थल यातायात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [स्थल+मार्ग]

1
जमिनबाट आवतजावत गरिने बाटो; रेल, मोटर आदि गुड्ने बाटो; स्थल यातायात।

सम्बन्धित शब्दहरू