निर्गम
Romanized: nirgam, nirgama
बाहिर जाने काम; निष्क्रमण; निस्कने कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बाहिर जाने काम; निष्क्रमण; निस्कने कार्य।
२.
निस्कने ठाउँ; निकास।