विनिर्गम
Romanized: vinirgam, winirgama, winirgam, binirgama
बाहिर जाने वा निस्कने काम; बाहिरिने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बाहिर जाने वा निस्कने काम; बाहिरिने क्रिया।