स्त्रीगमन

Romanized: strigaman, shtrigamana, streegamana, shtrigaman

स्त्रीसितको सहवास; यौनसम्बन्ध; स्त्रीप्रसङ्ग; मैथुन; सम्भोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
स्त्रीसितको सहवास; यौनसम्बन्ध; स्त्रीप्रसङ्ग; मैथुन; सम्भोग।

सम्बन्धित शब्दहरू