स्त्रीधन
Romanized: stridhan, shtridhana, streedhana, shtridhan
स्वास्नीमानिसको पेवाधन; आइमाईलाई दिइएको धन; दाइजो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
स्वास्नीमानिसको पेवाधन; आइमाईलाई दिइएको धन; दाइजो।