स्त्रीधर्म

Romanized: stridharm, shtridharma, streedharma, shtridharm

स्त्रीजातिले गर्नुपर्ने कर्तव्य; नारीको आचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
स्त्रीजातिले गर्नुपर्ने कर्तव्य; नारीको आचरण।
२.
रजस्वला हुने स्थिति वा अवस्था; परसराइ।
३.
आफ्ना पतिप्रतिको यौनगत इमानदारी; सतीत्व।

सम्बन्धित शब्दहरू