खामस
Romanized: khaamasa, khaamas, khamas, khaamasha
आपद्-विपत् परे पनि धैर्य लिन सक्ने; शान्त; सहनशील; चुप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी खामोशे]
१.
आपद्-विपत् परे पनि धैर्य लिन सक्ने; शान्त; सहनशील; चुप।
२.
(नाम)
धैर्य; शान्ति ।