तामस

Romanized: taamasa, taamas, tamas, taamasha

तमोगुण हुनेको स्वभाव; अहमत्याइँ; अभिमान; घमन्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तमोगुण हुनेको स्वभाव; अहमत्याइँ; अभिमान; घमन्ड।
२.
(विशेषण) तमोगुण बेसी भएको; तमोगुणी।

सम्बन्धित शब्दहरू