खाम

Romanized: khaama, khaam, kham, khama

ठिक्क वा लाम्चो चारकुने आकारमा काटी चारैतिर दोब्याएर बनाइएको चिठीपत्र हाल्ने कागतको थैलो; लिफाफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत स्कम्भ]

१.
ठिक्क वा लाम्चो चारकुने आकारमा काटी चारैतिर दोब्याएर बनाइएको चिठीपत्र हाल्ने कागतको थैलो; लिफाफा।
२.
दुवै कुमका फेददेखि हातका माझी औंलासम्म कोप्रो पार्दा बन्ने आकार; फेरो; अँगालो।

सम्बन्धित शब्दहरू