तम

Romanized: tam, tama

सत्त्व, रज, तम यी तीन प्राकृतिक गुणमध्ये एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सत्त्व, रज, तम यी तीन प्राकृतिक गुणमध्ये एक।
२.
अन्धकार; अँध्यारो।
३.
अज्ञान; मोह; पाप; क्रोध।
४.
विशेषण शब्दका पछाडि लागेर दुईभन्दा बढी वस्तुको गुण वा परिमाणको दाँजोमा सबैभन्दा बेसी जनाउने प्रत्यय शब्द (जस्तै - अधिकतम, न्यूनतम, उच्चतम इ. )।

सम्बन्धित शब्दहरू