तमक
Romanized: tamak, tamaka
धन, अहमत्याईं, अज्ञान आदिका कारणले मानिसमा उब्जने अभिमान वा घमन्ड; आवेग, जोस वा रिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तम]
1
धन, अहमत्याईं, अज्ञान आदिका कारणले मानिसमा उब्जने अभिमान वा घमन्ड; आवेग, जोस वा रिस।