तमतम

Romanized: tamatam, tamatama

खाद्यवस्तुको स्वाद बिग्रेर तमतमाइलोपन उत्पन्न गराउने गरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [अनुकरण मूल तम (द्वि.)]

१.
खाद्यवस्तुको स्वाद बिग्रेर तमतमाइलोपन उत्पन्न गराउने गरी ।
२.
शोक, लाज आदिले वा रिस, गर्मी आदिले मुख रातो भएर।

सम्बन्धित शब्दहरू