तमतमिलो
Romanized: tamatamilo
अमिलो, टर्रो नछुट्टिने किसिमको स्वाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अमिलो, टर्रो नछुट्टिने किसिमको स्वाद।
२.
(विशेषण)
त्यस्तो स्वाद भएको।